राष्ट्रिय समन्वय परिषद, नर्वेको पाँचौ राष्ट्रिय अधिवेशन

Published On: Tuesday, May 9, 2017 | Source: NRNA NORWAY

गैरआवासीय नेपाली संघ-राष्ट्रिय समन्वय परिषद, नर्वेको पाँचौ राष्ट्रिय अधिवेशन निम्न स्थान र मितिमा हुने हुनाले सम्पूर्ण सदस्यहरु र सुभचिन्तकहरुलाई यस सूचना मार्फत जानकारी गर्दछौं । उक्त अधिवेशनमा तपाईको सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं । धन्यवाद !

स्थान: Ravnkollenbakken 71, 0971 Oslo
मिति: ई.स. २०१७ जुन १०, शनिवार

सदस्य नामावलीको लागि 

Click here..



निर्वाचन सम्बन्धि जानकारी एवं फारमको लागि 

NGA-ElectionCommittee