सदस्य भेला

Published On: Wednesday, May 10, 2017 | Source: NRNA NORWAY
यस संघले निम्न मिति, समय र स्थानमा सदस्यहरुको भेला गर्न लागेको हुनाले सम्पूर्ण सदस्य दिदि-बहिनी तथा दाजु-भाइहरुलाई हार्दिक निमंत्रना गर्दछौं ।
एजेन्डा
१. परिचयात्मक – सम्पूर्ण सदस्यहरु
२. गैर-आवासीय नेपाली संघको परिचय तथा आगामी कार्यक्रमहरुको जानकारी
३. विविध

कार्यक्रम
मिति: ई. स. २०१७ मे १६, मंगलबार
समय: १८:०० – २०: ००
स्थान: संघको कार्यालय, Ulvenveien 83, 0581 Oslo ( ca. 5 mins from T-bane stop – Økern)