नेपाली स्कुलको देउसी भैंलो कार्यक्रम २०१९

Published On: Saturday, October 5, 2019 | Source: NRNA NORWAY

नमस्ते सबैमा ,
नेपाली स्कुल, नर्वेले यसपालीको देउसी भैंलो कार्यक्रम आगामी अक्टोबरमा तपसीलको मिति र स्थानमा गर्ने भएकोले सम्पूर्ण नर्बेबासी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहभागी भईदिनु हुन चुलै निम्तो गर्दछौं।नर्वेमा बस्ने नेपाली नानीबाबुहरु लाई नेपाली भाषा संस्कृति सिकाउने उदेश्य लिएको यस संस्था लाई सहयोग गर्न देउसी भैलो कार्यक्रमको टिकट खरिद गरिदिनु हुन साथै डोनेसन सहयोग गरिदिनुहुन सबैमा NRNA, Norway हार्दिक अनुरोध गर्दछ।सहयोगको लागी Prakash Shrestha मोबाइल नं 47727022, Hema Awasthi मोबाइल नं 916436393 र Chandra Hari Rana मोबाइल नं 91741716 मा vips गरिदिनुहोला। Ticket price : 125 Nok
तपसील,
स्थान: Rommen Scene
Karen Platous vei 31, 0988 Oslo, Norway
समय: Sunday, October 20, 2019 at 3 PM – 8 PM