नेपाली स्कूल नर्वेले नेपाली कल्चर झल्कने डान्स् देखाउदै

Published On: Friday, September 21, 2018 | Source: NRNA NORWAY
आदर्णीय दिदि-बहिनी तथा दाजु-भाईहरु 🙏 🙏🙏

मिति 22.09.2018 शनिवार 17:00 बजे (FRITJOF NANSENS PLASS)rådhusplass Oslo- को निमंत्रनामा नेपाली स्कुलको तर्फबाट nepalske populære kultur dans सँस्कृतिक कार्यक्रममा सहभागीता हुने भएकोले कलाकारहरुलाई प्रोत्साहन गर्न तपाईंहरुलाई हार्दिक निमंत्रना गर्दछौ । कार्यक्रममा निशुल्क प्रवेशको ब्यवस्था गरिएको छ ।

कार्यक्रम अनुसार सास्कृतिक र्यालीमा ( cultural parade) 12:00 बजे Oppmøte ved Tiger Oslo र सास्कृतिक नाँच 17:5बजे शुरू हने कुरा यहाँहरूमा अवगत गर्न चाहन्छौ। र्यालीमा सके सम्म आफनो मौलिकता झल्किने भेष भुषा र साथै नेपाली झन्डामा आइदिन हुन अनुरोध गर्दछौं।यदी त्यो पनी भएन भने टोपी मात्र भए पनी पुग्छ।
यदी तपाइहरु स्वाभिमानी नेपाली हौ भने,
हामीसबै मिली नेपाली संस्कृति र पहिचानको जगेरणा गरौ।

सधन्यवाद!

नेपाली स्कुल
Romsås, Oslo