नेपाली स्कुलको सँस्कृतिक कार्यक्रममा सहभागीता

Published On: Tuesday, August 21, 2018 | Source: NRNA NORWAY

आदर्णीय  दिदि-बहिनी तथा दाजु-भाईहरु

 

मिति 25.08.2018 शनिवार 12:00 बजे Sandvika, Bærum kommune को निमंत्रनामा नेपाली स्कुलको तर्फबाट सँस्कृतिक कार्यक्रममा सहभागीता हुने भएकोले कलाकारहरुलाई प्रोत्साहन गर्न तपाईंहरुलाई हार्दिक निमंत्रना गर्दछौ । कार्यक्रममा निशुल्क प्रवेशको ब्यवस्था गरिएको छ । 
कार्यक्रम अनुसार सास्कृतिक र्यालीमा ( cultural parade) 12:00 र सास्कृतिक नाँच 13:00 बजे शुरू हने कुरा यहाँहरूमा अवगत गर्न चाहन्छौ। र्यालीमा सके सम्म आफनो मौलिकता झल्किने भेष भुषा र साथै नेपाली झन्डामा आइदिन हुन अनुरोध गर्दछौं।यदी त्यो पनी भएन भने टोपी मात्र भए पनी पुग्छ।
हामीसबै मिली नेपाली संस्कृति र भाषाको पहिचानको जगेरणा गरौ यदी तपाइ स्वाभिमानी नेपाली हौ भने।

सधन्यवाद
नेपाली स्कुल, Romsås, Oslo