नेपाली स्कूल नर्वेले नेपाली कल्चर झल्कने डान्स् देखाउदै

Published On: Tuesday, June 12, 2018 | Source: NRNA NORWAY

अब आउने शनिवार १६.०६.२०१८ दीनको ठीक १३: ०० बजे देखी सुरु हुने दामिनी हाउस अफ कल्चरको कार्यक्रममा नेपाली स्कूल नर्वेले पनि नेपाली कल्चर झल्कने डान्स् देखाउदै यस कार्यक्रममा बिभीन्न देशले भाग लिएका छन् नेपालीको नाम, शान पहिचानको लागि तपाईहरुको उपस्थितिको अपेक्च्छा गर्दै नर्बोमा बस्ने सबै नेपालीहरुलाइ निमन्त्रणा गर्दर्छौ 

 

नेपाली स्कूल नर्वे परिवार,

 

प्रवेश: निशुल्क 

समय : शनिवार, जुन १६ तारिक, १३: ०० बजे

स्थान: फोसमपार्केन् (Fossumparken Stovner)