Message from NCC President

नमस्कार तथा अभिबादन सम्पूर्ण प्यारा नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा,

 

नेपाली को लागि नेपाली भन्ने नारा लाई आत्मसाथगर्दै नर्वे को विभिन्न ठाउमा बसोबास गरिरहनु भएका नेपालीहरुलाई एकीकृत गर्नु को साथ साथै नर्वे मा रहनु भएको हाम्रो दोश्रो पुस्तालाई पनि येस संस्था मा सह्भागी गरि गैह्र आवासीय नेपाली संघ नर्वे लाई दिगो, बलियो र विश्वसनीय बनाउन हामी सबै हातेमालो गरेर अगाडी बढ्नु आजको आवश्यकता रहेको छ । 

 

त्यसकारण हामी फुटेर होइन एकजुट भएर हाम्रो समाज लाई अझ सभ्य र समृद् बनाउन अघि सरौ