Interaction Program

Event Date: 24 May 2018-25 May 2018 | Source: NRNA NORWAY
नमस्कार,
नेपाली एम्बेसी, डेनमार्कका राजदूत श्री युब नाथ लम्साल साथै डेपुटी चिफ अफ मिसन/ काउन्सलर श्री डोरनाथ अर्याल नर्वे आउदै हुनुहुन्छ I राजदूत श्री युब नाथ लम्साल साथै डेपुटी चिफ अफ मिसन/ काउन्सलर श्री डोरनाथ अर्याल संग अन्तरक्रिया कार्यक्रम निम्न मिति, समय र स्थानमा राखिएको हुदा समय अनुकुल भएमा उपस्थितिकोलागि हार्दिक अनुरोध गर्दछौ I विभिन्न कारण ढिला जानकारी को लागि क्षमा प्रार्थी छौ I

मिति र समय: २०१८/०५/२५ १८:००
स्थान: NRNA Office.