INTERNATIONAL WOMEN’S DAY

Event Date: 08 Mar 2017 | Source: NRNA NORWAY

१०७ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद-नर्वे सम्पूर्ण दिदि-बहिनीहरुलाई हार्दिक शुभकामना ब्यक्त गर्दछ। साथै उक्त दिन शुभकामना एवं महिला सशक्तिकरण सम्बन्धि छलफल कार्यक्रम आयोजना हुने हुँदा सम्पुर्ण दिदि-बहिनीहरु एवं दाजु-भाईहरुलाई निम्न समय र स्थानमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं । धन्यवाद

थप विवरणको लागि Roshani Dhuabanjar (46 34 25 24), Dr. Sabita Maharjan (40 05 41 52) वा Prakriti Tiwari (94 88 68 24) लाई सम्पर्क गर्नु होला ।

ProgramSchedule